नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुर पुनर्वासकी बालिका बेपत्ता

बझङ : कञ्चनपुरको पुनर्वासकी एक बालिका बेपत्ता भएकी छन्। पुनर्वास नगरपालिका वडा नम्बर ४ का ग्रिहेन्द्र थापाकी १४ वर्षीया छोरी शिवानी थापा बेपत्ता भएकी हुन्। उनी परिवारका साथमा चितवनबाट बसमा कञ्चनपुर फर्कने क्रममा आज (सोमबार) बिहान ५ः ३० बजेदेखि बेपत्ता भएको आफन्तले बताएका छन्।  उनी चितवनबाट बसमा कञ्चनपुर फर्कने क्रममा कोहलपुरमा पिसाब गर्न बसबाट उत्रिएकी थिइन्। त्यस बेलादेखि उनी बेपत्ता भएको बताइएको छ। यता प्रहरीले पनि अनको खोजी गरिरहेको जनाएको छ। उनलाई कतै फेला पारेमा प्रहरीलाई सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...