नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी एफएम अब नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा

बझाङ : नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन "नेपाली पात्रो" मा अब जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज प्रशारण भएको छ ! मासिक एक करोडभन्दा धेरै प्रयोगकर्ता रहेको यस लोकप्रिय मोबाइल एप्लिकेसनमा आजबाट अब जयपृथ्वी एफएम  प्रशारणमा आएको हो।

स्थानीय, राट्रिय तथा अन्तराट्रिय  सूचना, संगीत, मनोरन्जनको सम्भाहक अब  जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज  २०७७  साल बाट प्रशारणमा  आएको हो ! नेपालमा डिजिटल प्रविधिको  विकास  सगै नेपाली पात्रो सगको सहकार्यमा यस लोकप्रिय रेडियो "जयपृथ्वी एफएम"  धेरै स्रोता माझ  सहज  सुन्न सकिने भएको छ ।

नेपालमा समाज रुपान्तरण तथा स्थानिय विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको हुँदा रेडियो हरुलाई नया प्रविधिको प्रयोग गरि धेरै नेपाली माझ  पुर्‍याउने लक्ष्य रहेको "नेपाली पात्रो"का  आशिस कार्कीले बताउनुभयो !  

"नेपाली पात्रो" एप (Nepali Patro)  नेपालको पहिलो  सामुदायिक एप हो ! मासिक एक करोड भन्दा  धेरै प्रयोगकर्ता रहेको यो एपमा नेपाली तिथी-मिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा सुभ साइतको  बिस्तृत बिबरण, तपाई को दैनिक, साप्ताहिक, मासिक  तथा बार्षिक  राशिफल जानकारी पाउन  सक्नु हुनेछ।  यस्तै   स्थानीय, रास्ट्रीय तथा अन्तरास्ट्रिय ताजा  समाचार, नेपाली एफ. एम. तथा अनलाइन रेडियोहरु, नेपाली विनिमय दर, सुन-चादीको दर रेट , मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा  लगाएत  अन्य  धेरै   सुविधाहरु लोकप्रिय  मोबाइल  एप्लिकेसन "नेपाली पात्रो" बाट जानकारी लिन सकिन्छ !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...