नेभिगेशन
सुदूरपश्चिम

जिल्ला स्वास्थ्य कार्यालय बझाङका क्षयरोग फोकल पर्सन जोशी सम्मानित

बझाङ : जिल्ला स्वास्थ्य कार्यालय बझाङका क्षयरोग फोकल पर्सन नारायण जोशी सम्मानित भएका छन् । बिहीबार बिश्व क्षयरोग दिवस २०७८ को अवसरमा दिर्घ रण समुन्द्र बम फाउन्डेसन नेपालले क्षयरोग नियन्त्रण कार्यक्रममा उत्कृष्ट काम गरेबापत जोशीलाई सम्मान गरेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जोशीलाई कदरपत्र सहित सम्मान गरेका हुन् । परिस्थिति अनुकूल नगारिकप्रति संवेदनशील रहि स्वास्थ्यकर्मी जोशीले स्वास्थ्य क्षेत्रको माध्यमबाट पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै उनलाइ सम्मान गरीएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...