नेभिगेशन
सुदूरपश्चिम

बझाङमा लिची नामक मदिरा सेवन गर्दा एक जनाको मृत्यु

चैनपुर : बझाङमा लिची नामक मदिरा सेवन गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको भजनी नगरपालिकाका ४० बर्षिया राम बहादुर चौधरी रहेका छन् । 

मंगलबार साँझ साथीहरुसँग बसेर लिची नामक महिरा सेवन गरेर सुतेका चौधरी बिहान अबेरसम्म पनि नउठेपछि आफूले

प्रहरीलाई खबर गरेको उनका सहकर्मी किरन चौधरीले बताउनुभयो । 
बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित चौगाई टोलमा बस्दै आएका चौधरी एक महिनादेखि सदरमुकाम

चैनपुरमा लेबरको काम गर्दै आएको बुझिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो । 

उनको शब पोष्टमार्टमको लागी जिल्ला अस्पताल सिमखेत लगिएको समेत डिएसपी विष्टले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...