नेभिगेशन
सुदूरपश्चिम

बझाङमा माेटरसाईकल दुर्घटना हुँदा एककाे मृत्यु एक जना घाईते

बझाङ: बझाङको छविसपाथीभेरा १ जाल्याबगर नजिकै मोटर साईकल दुर्घटना भएको छ । आईतबार साँझ बाग्मति प्रदेश ०२- ०१६ प ८९८१ नं को मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने मोटर साईकलमा सवार अर्का एक जना घाईते भएका छन । मृत्यु हुनेमा दुर्गाथली गाँउपालिका ७ का दिपेन्द्र दौल्याल रहेका छन  सोही ठाँउका कृष्ण दौल्याल घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  घाईते दौल्यालको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाईतेको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।