नेभिगेशन
सुदूरपश्चिम

बैतडीमा सुत्केरीको मृत्यु

बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ।

बझाङ: बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका -६ कि २१ वर्षीया पूजा थलालको मृत्यु भएको हो।

कात्तिक १ गते व्यथा लागेर गोकुलेश्वर अस्पताल पुर्याइएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डडेलधुरा अस्पताल रिफर गरिएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए। वर्षाले गर्दा बैतडी–डडेलधुरा सडक अवरुद्ध भएका कारण थलालको बाटोमै मृत्यु भएको उनले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...