नेभिगेशन
सुदूरपश्चिम

बझाङ सदरमुकाम नजिकै सेतीमा हाम फालेर एक किशोरी बेपत्ता

बझाङ: बझाङ सदरमुकाम नजिकै सेती नदीमा हाम फाल्दा एक किशोरी बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा  जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर ४ घर भएकि  १९ वर्षकी सिमा कुमारी बोहरा रहेकी छन । बोहराले आज विहान  दश बजे तिर  हाम फालेको प्रहरीले जनाएको छ । 

 उनी हाल जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरमा बस्दै आएकी थिइन् ।  आत्माहत्याको कारण खुल्न नसकेको र  खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रवार विहान पनि जयपृथ्वी नगरपालिका १० का नविन सुनारले सेतीनदीमा हाम फालेर आत्महत्या गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।