नेभिगेशन
सुदूरपश्चिम

सेती नदीमा हाम फाल्दा पूर्व प्रहरी बेपत्ता

बझाङको सेती नदीमा हाम फाल्दा एक युवक बेपत्ता भएका छन्।

बझाङ: बझाङको सेती नदीमा हाम फाल्दा एक युवक बेपत्ता भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १० पनकोटमा रहेको पक्की पुलबाट हाम फाल्दा अन्दाजी २८ वर्षीय नविन गिरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

शुक्रबार बिहान १० बजेतिर नदीमा हाम फालेको प्रहरीले जानाएको छ।  बेपत्ता गिरी पूर्व प्रहरी रहेको र उनको  खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...