नेभिगेशन
सुदूरपश्चिम

बझाङको खप्तडछानामा घरमाथी बाट आएको पहिरोमा परि ४ जनाको मृत्यु

बझाङ: बझाङको खप्तडछान्ना गाँउपालिकामा पहिरोमा परि ४ जनाको मृत्यु भएको छ । घरमाथी बाट पहिरो खसेर घर पुरिदा खप्तडछान्ना गाँउपालिकाको माझीगाँउ र कालुखेतीका दुई÷दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नं ४ माझिगाँका अन्दाजी ४५ बर्षिया भर्मराज रोकाया र ४१ बर्षिया उनकी श्रीमती र वडा नं ५ कालुखेतीका अन्दाजी ४७ बर्षिया विरु गिरी र उनकी ४५ बर्षिया श्रीमती चन्द्रा गिरी रहेका छन । पहिरोले घर भत्काए पछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल तर्फ खटाईएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।