नेभिगेशन
सुदूरपश्चिम

बझाङ पहिरो अपडेटः बेपत्ता दुईजनाको शव भेटियो 

बझाङ: दुई दिन देखि पहिरोमा परि बेपत्ता भएकाहरु मध्ये दुई जनाको शव भेटिएको छ । पहिरोमा परि बेपत्ता भएका नरे पार्कीका ७ बर्षिया छोरा आयुष पार्की र एक जनाको सनाखत हुन बाँकी रहेको छ । अहिले बझाङको मौसम अनुकुल भएकाले खोजिकार्यका लागी नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन ।

लगातारको वर्षाका कारण मंगलबार विहान ४ बजे थलारा गाउँपालिका वडा ४ डिक्लामा पहिरो जाँदा एक परीवारका १८ र अर्काे परीवारका ५ जना गरि २३ जना बेपत्ता भएका थिए । बेपत्ता भएकाहरुको खोजी र विस्थापितहरुको लागि राहात सामाग्री र औषधी सहीत रेस्क्यु टोली नेपाली सेनाको हेलीकोप्टर मार्फत ७२ घण्टा पछि घटनास्थल पुगेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर

विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर

‘दाइ म यहाँ ठीक छु। काम भइरहेको छ। त्यहाँ भूकम्पको त्रास कस्तो छ ? हाम्रो घरमा कति क्षति भयो ? आमाबुबा भाइको विचार गर्नुहोला।’
'जन आएइ काल यति रुप्स्या हौसियाखी'

'जन आएइ काल यति रुप्स्या हौसियाखी'

यो गीत बझाङमा असोज १६ गते दिउँसो आएको भूकम्पबाट उत्पन्न पहिरोमा परि ज्यान गुमाएकी गुनमति धामीले आफ्नी नन्द भाउजुसँग सामूहिक रुपमा गाएको गीत हो ।