नेभिगेशन
सुदूरपश्चिम

बझाङ आउदै गरेको बसमा माथीबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु

बझाङ गुडिरहेकाे बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बझाङ चैनपुर तर्फ आईरहेको  सु.प.प्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका ८ झौलेकमा माथिबाट ढुङगा खस्दा बझाङको थलराका १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको हो। माथिबाट खसेको ढुङगा बसभित्रै पसेको थियो। बसमा अन्य ३ जना घाइते भएका छन्। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ओम शान्ती टोलका माधव भट्ट, जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का हरिप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का घाइते भएका हुन्।  उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...