नेभिगेशन
सुदूरपश्चिम

कैलालीको मनहरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जना मृत फेला

धनगढी : कैलालीको मनहरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जना मृत फेला परेका छन् । 

 गोदावरी नगरपालिका १ स्थित मनहरा नदीमा बेपत्ता भएका १४ वर्षीय अयुग थापा र १० वर्षीय योगेन्द्र थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शुक्रवार नदीमा नुहाउने क्रममा दुवै जना बेपत्ता भएका थिए ।

नदीमा दुवै जना बेपत्ता भएको खबरपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त टोली खोजी कार्यमा खटिएको थियो । 

खोजतलास गर्दै जाँदा घटनास्थलभन्दा १० मिटर टाढा दुवै जना मृत  भेटिएको र सशस्त्र प्रहरीको गोताखोर टोलीले शव नदीबाट निकालेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...