नेभिगेशन
सुदूरपश्चिम

थलाराका तराटी र सडिल पूर्ण सरसफाईयुक्त टोल घोषणा 

बझाङ: बझाङको थलारा गाउँपालिका वडा नम्बर ६ का सडिल र तराटीलाई पूर्ण सरसफाई युक्त क्षेत्र  घोषण गरिएको छ ।
पूर्ण सरसफाई युक्त गाउँघर हाम्रो शान व्यक्ति परिवार टोल वासीको पहिचान भन्ने मुलनाराका साथ मंगलबार थलारा गाउँपालिका ग्रामीण जलस्रोतको सहयोगमा पूर्ण सरसफाई युक्त टोल घोषणा गरिएको हो । चिप्लेटी र 

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले चिप्लेटी खानेपानी तथा सरसफाई योजना अन्तरगत ३८ घरधुरीमा निजिधारा र घोडेमेला खानेपानी तथा सरसफाई  योजना अन्तरगत तराटीका ११ घरधुरीमा निजिधारा निर्माण गरेको छ। घर आगन सफा प्रत्येक घरघरमा चर्पी लगाएत सरसफाईका १० वटा सुचांक पार गरेकाले ती क्षेत्रलाई पूर्ण सरसफाईयुक्त टोल घोषणा गरिएको थलारा गाउँपालिका  ग्रामीण जलस्रोत अधिकृत छत्रराज जोशीले बताए । ग्रामीण जलस्रोत परियोजनाको सहयोगमा यसअघि २०७५ चैत २४ गते सेरालागाउँ टोललाई थलारा गाउँपालिकाले पूर्ण सरसफाइ युक्त टोल घोषणा गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।