नेभिगेशन
समाज चित्र

पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौः पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख ५० हजार २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २ सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

हाल सम्म ६ लाख ९० हजार ६ सय ४२ जनाको पीसीआर विधिबाट र ५९ हजार ३ सय ८० जना एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४ सय ४५ जना निको भएका छन् भने ९ हजार ८ सय ७ जनाले ज्यान गुमाएका छन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।