नेभिगेशन
राजनिति

बालबालिका अनलाइन गेमको कुलतमा फसेकाले अनलाईन गेम बन्द गर्न सांसद विकको माग

काठमाडौं-  प्रतिनिधि सभा सदस्य आशाकुमारी बिकले पब्जी फ्रि फाएर जस्ता अनलाईन गेम बन्द गर्न सरकारसँग आग्रह गरेकी छिन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै विकले अनलाइन गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको बताउँदै यस्ता अनलाईन गेम तत्काल बन्द गर्न आग्रह गरेकी छन्। इन्टरनेटको प्रयोग बढनु खुशीको कुरा भएपनि बालबालिका पब्जी र फ्रि फायर जस्ता खेलको लतमा परेर डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिन थालेकाले मानसिक रोगी बन्न सक्ने भएकाले अनलाइन गेम बन्द  गर्न सरकारको ध्यानाकर्षण गरेकि छन । सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने र यस्को प्रभाव रहीरहे भविष्यमा मानसिक अस्पतालको कमी हुने  उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।