नेभिगेशन
सुदूरपश्चिम

बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु 

बझाङ : बझाङमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल नगरपालिका- ३ का एक ५५ वर्षीय पुरुष रहेका छन् । उनको स्वास्थ्यमा समस्या भएपछि बुङगलबाट थप उपचारको लागि जिल्ला अस्पताल रेफर गरेको र अस्पतालमा उपचारकै क्रममा केही घण्टामै पुरुषको मृत्यु भएको जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले बताउनुभयो । 

उनको आज बिहान मात्र एन्टिजेन्ट विधिबाट कोरोना पुष्टि भएको जनाएको छ । संक्रमित पुरुष छारे रोगकोसमेत बिरामी रहेको खुल्न आएको स्वास्थ्य अस्पतालले बताएको छ ।  योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । भने जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ६१ पुगेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...