नेभिगेशन
सुदूरपश्चिम

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङ : बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक कैलालीको चुरे गाउँपालिका -६ का १८ वर्षिय पुरन साउँद रहेका छन् ।

से२त २५९६ नम्बरको ट्रयाक्टरले ढुङ्गा लोड गरेर लैजाँदै गर्दा सडकबाट अनियन्त्रित भइ जयपृथ्वी नगरपालिका -१० खेइरामा दुर्घटना भएको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।

बुधबार दिउँसो २ बजे भएको दुर्घटना लगत्तै चालक फरार रहेका छन् भने सहचालकको घटनास्थलमै ज्यान गएको थियो । 

दुर्घटनामा परेको ट्रयाक्टर  चैनपुर-कुचा सडक खण्ड निर्माणमा खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...