नेभिगेशन
सुदूरपश्चिम

वाई वाई यू–१९ : सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा गरिएको छ । अशोक धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीका अनुसार टोलीमा सन्जय बोहरा, इसान दौल्याल, पुष्कर चन्द, मनोज खड्का, रोशन टमटा, अविशेक मल्ल, पारस रोकाया, पारस शाही, भरत चन्द, प्रेम बामकि बोहरा, सुशिल रावल, हिमाल दौल्याल र रोशन कुमार खाती रहेका छन् ।

हरिश दौल्याल, सुशिल मण्डल र अर्जुन सिंह वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् । वाई वाई यू–१९ सुदूरपश्चिम छनोट यही जेठ १६ गतेदेिख डडेल्धुरामा हुँदै छ । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिनेछ । वाई वाई यू–१९ वान डे अर्थात ४० ओभरको खेलाइने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...