नेभिगेशन
सुदूरपश्चिम

सेती नदीमा हाम फालेकी किशोरीको उद्धार

बझाङ । बझाङमा सेती नदीमा हाम फाल्दा एक किशाेरी घाईते भएकि छन् । सेती नदीमा हाम फाल्दा जयपृथ्वी नगरपालिका वडा नं ११ कि अन्दाजी १८ बर्षिय सुनिता सार्की घाईते भएकी हुन् । सार्कीले बुधबार आज अपराह्न साढे ४ बजेतिर जयपृथ्बी नगरपालिका १० पानकोट पुल नजिकैबाट सेतीनदीमा हाम फालेको स्थानियले देखेपछि उद्दार गरेका थिए । सार्कीको अहिले  चैनपुरस्थित जयपृथ्बी अस्पतालमा उपचार भईरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दिपेश चौधरीले बताउनुभयो । 
किशोरीले हाम फाल्नुको कारण भने पत्ता नलागेको र घटनाका विषयमा प्रहरी सहायक निरिक्षक मोहन सिंह रावलको कमाण्डमा ४ जनाको प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।