नेभिगेशन
समाज चित्र

जोशीको हत्या भएको भन्दै परिवारले दिए प्रहरीमा जाहेरी

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय रामप्रसाद जोशीको हत्या भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

जोशीको आइतबार बिहान ११ बजेतिर छिमेकी जयबहादुर हमालसँग घरायसी विषयमा विवाद भएको थियो । विवादका क्रममा धक्कामुक्कासमेत भएको बुझिएको प्रहरी निरीक्षक व्यापक शाहले बताए ।

राति एक बजेतिर गाह्रो भयो भनेर भनेका रहेछन् । अस्पताल ल्याउँदा उनको मृत्यु भएको हो,’ शाहले भने । परिवारले भने हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भनेर किटानी जाहेरी दिएकोले हमाल र उनका छोरालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।