नेभिगेशन
सुदूरपश्चिम

बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर 

बझाङ: बझाङको बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर चयन भएका छन् ।  बझाङ जिल्ला खेलकुद समितिले गत पुस १६ गतेको निर्णय अनुसार कुँवरलाई खेलकुद समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय अनुसार सर्वसम्मत रुपमा बु‌गल नगर खेलकुद समितिको अध्यक्षमा चयन भएका हुन् । 

सुदुरपश्चिम प्रदेश खेलकुद नियमावली, २०७७ को नियम ७ को उपनियम (१) को खण्ड (क) मा व्यवस्था भए बमोजिम बझाङ जिल्ला खेलकुद समितिको निर्णय अनुसार कुँवरलाई ४ बर्षका लागी नगरपालिका खेलकुद समितिको अध्यक्षमा नियुक्त गरिएको हो । यो स‌गै आज देखि कुँवरले बुंगल नगरपालिकाको खेलकुद समिति अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...