नेभिगेशन
सुदूरपश्चिम

बझाङमा भिरबाट लडेर एक महिला घाइते

बझाङमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको केदारस्युँ गाउँपालिका –९ लामेकी ४५ वर्षीया गौमती देवी धामी शुक्रबार लामेभिर भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्। 

 घास काट्न गएकि धामी साँझ सम्म घर नआएपछि आफन्तले जोखी गर्दा भिरबाट खसेर घाइते अस्थामा फेला पारेको थिए  । घाईते धामीलाई  स्थानिय स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि स्थानियले थप उपचारको लागि जिल्ला अस्पताल ल्याएको भएपनि  जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घाइते धामीको टाउँको र हात खुट्टामा  चोट देखिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।