नेभिगेशन
सुदूरपश्चिम
बझाङ पातलचौर भूकम्प

बझाङकाे पातलचौर केन्द्रविन्दु भएर भूकम्प

 बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ः३२ बजे छविसपाथिभेरा गाउँपालिकाको पातलचौर आसपास केन्द्र बनाएर४.४म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सुर्खेतले जनाएको छ । भूकम्पले क्षति पुर्याए नपुर्याएको जानकारीमा आएको छैन।

यसअघि गत असोज र कात्तिक महिनामा बझाङ केन्द्रविन्दु भएर पटक पटक भूकम्प गएका थिए । भूगर्भविदहरु सिंगो नेपाल भूकम्पको अति जोखिम क्षेत्रमा रहे पनि पश्चिम नेपालमा झन् बढी जोखिम रहेको बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सुरेश धामी विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।