नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिका १ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बलाङकेट र टर्च लाईट वितरण

थलारा गाउँपालिका वडा नम्बर १ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बलाङकेट र टर्च लाईट वितरण गरिएको छ ।

चिसो मौसममा जेष्ठ नागरिकहरुको समस्या मध्यनजर गर्दै न्यानो कपडा बलाङकेट र रातिको समयमा बाहिर भित्र गर्न सहज होस भन्ने उदेश्यसहित थलारा गाउँपालिका वडा नम्बर १ कार्यालयले ३५ थान बलाङकेट र ३४ थान टर्च लाईट वितरण गरिएको हो ।

चिसो दिनप्रतिदिन बढिरहेकाले चिसोबाट जोगाउन वडाभित्र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको र उज्यालोको लागि टर्च लाइट वितरण गरिएको वडाध्यक्ष रविन्द्र जोशीले बताउनुभयो ।

न्यानो कपडा र टर्च लाइट पाएपछि ८० वर्ष माथिका ३५ जना जेष्ठ नागरिकले खुशी व्यक्त गरेका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।