नेभिगेशन
सुदूरपश्चिम

दुर्गाथली गाउँपालिका भित्रका गर्भवती महिलालाई उपाध्यक्ष कोसेली वितरण

जिल्लाको दुर्गाथलि गाउँपालिकाले सुनौला हजार दिनका आमालाइ पोषणयुक्त खानेकुरा र ब्लाङकेट वितरण गरेकोछ ।

पालिका भीत्रका सुनौला हजार दिनका गर्भवती महिलाहरुलाई उपाध्यक्ष कोसेली अन्तरगत पोषणयुक्त खानेकुरा दाल फलफुल सहित चिसोको समयमा न्यानो बनाउन मद्धत पुर्याउने भन्दै ब्लाङकेट बितरण गरेको हो ।

आज सोमबार दुर्गाथलि गाउँपालिकाको वडा नं १ र २ कार्यक्रम गरी गाउँपालिकामा रहेका सुनौला हजार दिनका आमाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत पोषणयुक्त खानेकुरा र बलाङकेट बितरण गरेकादुर्गाथलि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर भण्डारीले बताउनुभयो ।

गाँउपालिका उपाध्यक्ष जनक बहादुर दौल्यालको नेतृत्वमा मंसिर २० गतेबाट सुनौला हजार दिनका आमाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम सुरु गरी गाउँपालिका भित्रका सातै वडामा रहेका सुनौला हजार दिनका आमाहरुको घरघरमा गएर ४ सय ५ जना गर्भवति महिलाहरुलाई कोसेली वितरण गरिएको स्वस्थ्य साखा प्रमुख भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...