नेभिगेशन
सुदूरपश्चिम

बझाङको भैरवनाथ स्वास्थ्य चौकिका ईन्चार्ज मल्ल मृत अवस्थामा फेला 

केदारस्युँ गाउँपालिकाको भैरवनाथ स्वास्थ्य चौकिका ईन्चार्ज मृत अवस्थामा फेला परेका छन् । सोमबार देखि सम्पर्कविहिन रहेका अहेब छैठौ तहका महेन्द्र बहादुर मल्ल सेतिको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

केदारस्युँ गाउँपालिका वडा नम्बर १ का ४३ बर्षिया महेन्द्र बहादुर मल्ल मंगलबार बेलुका स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेती नदिमा माछा मार्न गएका स्थानियले उनको सब देखेपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । घटनाको कारण खुल्न नसकेको र घटनाका विषयमा अनुसन्धान भईरहेको बझाङ प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।