नेभिगेशन
सुदूरपश्चिम

बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते

बझाङ : बझाङमा आगोमा परेर एक वृद्ध महिला घाइते भएकि छिन् । जिल्लाको दुर्गाथली गाउँपालिका–१ रावलगाउँ बस्ने ८४ वर्षीया वृद्ध हिमकला रावल आगोमा परेर घाइते भएकि हुन् ।

आज बुधबार बिहान ९ बजे घरभित्र भान्साकोठामा उनको आगो ताप्ने क्रममा एक्कासी शरीरमा आगो सल्किएको थियो । आगोबाट रावलको कम्मर तलको भाग जलेको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी प्रमुख एवं डिएसपी भरत बहादुर शाहले जानकारी दिनुभयो ।

घाइते रावलको अवस्था मध्यम रहेको र अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको डिएसपी शाहले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...