नेभिगेशन
सुदूरपश्चिम

गरिव पीडितउद्धार संघ द्धारा नमुना आधारभुत बिध्यालयका बालबालीकालाई शैक्षिक सामाग्री हस्तान्तरण

गरीब पीडित उद्धार संघले नमुना आधारभुत बिध्यालयका बालबालीकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।  जिल्लाको जयपृथ्बी नगरपालीका वडा नं १० मा रहेको नमुना आधारभुत बिध्यालयका कक्षा १ देखि ५ सम्म अध्यनरत गरिव पीछडीएका निमुखा वर्गका बिद्यार्थी बालबालीकाहरुलाई शैक्षिक सामाग्री कापीकलम लगाएत लुगाकपडा बितरण गरीएको हरीजन सामुदायिक संस्थाका अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ,बरिस्ठ उपाध्यक्ष हिरेन्द्र नेपाली जानकारी दिनुभयो।

विहीवार एक कार्यक्रमका बिच बारा जिल्ला ४ नं क्षेत्रकी पूर्व उम्मेदवार तथा संविधान सभाकी सदस्य लक्ष्मी शाहतेली सहभागीतामा गरीब,निमुखा आर्थीक स्थिति मजोर भएका घरपरीवारका बालबालीकाहरु लाई अध्यन अध्यापन गर्न सजिलोहोस भनेर शैक्षिक सामाग्री बितरण गरीएको हो । 

साथै उक्त बिद्यालमा एम्पीडिएस संस्थाले पनि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।संस्थाले बिद्यार्थीहरुका लागी पोशाक, कापीकलम,रूमाल,झोला लगाएतका शैक्षिक सामाग्री सहयोगगरेको कार्यक्रम अधिकृत विनिता सुनारले बताएककी छन। शैक्षिक सामाग्री पाएपछी बालबालिका खुशी भएका छन ।  भुकम्पका कारण उक्त बिद्यालयका भवनहरू जोखिम छन। २०४१ सालमा स्थापना गरिएको नमुना आधारभुत बिध्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।