नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जिप दुर्घटना हुदाँ चालक घाइते

बझाङ । बझाङमा जिप दुर्घटना हुदाँ चालक घाईते भएका छन् ।  जिल्लाको बझाङ बुंगल नगरपालिका २ गिरौ सुगरीबगर स्थित भित्री कच्चि सडक खण्डमा चालक बुंगल नगरपालिका १ गोइचन बस्ने बर्ष ३० का हर्क बहादुर बोहराले चलाएको से.१ज. ७९४ नंम्बरको जिप स्टाट गरी ब्याग गर्ने क्रममा एक्कासी सडकबाट अ. १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा चालक बोहरा घाईते भएका छन् ।

चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेख पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते बोहराको अवस्था मध्यम रहेको छ ।

आज बिहीबार बिहान .०६;३० बजेको समयमा दुर्घटना भएको र स्थानियले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडा बाट ३ जनाको प्रहरी टोली घटना स्थलमा खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सुरेश धामी विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।