नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार 


बझाङ : बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ बस्ने धनबहादुर थापाको श्रीमती ३२  वर्षिया सुनिता थापाको आज सोमबार हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । 

हिजो आइतबारदेखि उहाँलाई सुत्केरी बेथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको  हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख एंव डिएसपि भरत शाहले जानकारी दिनुभयो ।

अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जन बहादुर थापाले बताउनुभयो । थापाको घरमा दुई छोरी रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...