नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जिप दुर्घटना, एक जना घाइते

बझाङ : बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ९ कुलाकाट्ने स्थित कच्चि सडक खण्डमा आज बिहान ६ः३० बजेको समयमा सुर्मा गाउँपालिका वडा नं. २ का अन्दाजी २३ वर्षीया आवाज बोहोराले चलाएको सु.प.प्र.०१००१च ३९६५ नं. को जिप ब्रेक फेल भएर सडकबाट अन्दाजी करिव १०० मिटर तल खसेर जिप दुर्घटना भएको हो ।

कुलाकाट्नेबाट झनना तर्फ आउदै गरेको जिप दुर्घटना हुदाँ दुई जना सवार मध्ये १ जिप साहुँ ३२ वर्षीया केशब थापाको कम्मर र हातमा चोट लागेर उहाँको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाईएको छ । दुर्घटना भएपछि जिप चालकले जानकारी गराउना साथ ३ जनाको प्रहरी टोली खटेर, जिप चालकलाई नियन्त्रणमा लिएर थप अनुशन्धान भईरहेको प्रहरी जनाईएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।