नेभिगेशन
सुदूरपश्चिम

करेन्ट लागेर मृत्यु भएका भण्डारीको क्षतिपूर्तिको माग गर्दै विद्युत प्राधिकरणको कार्यालय बझाङमा तालाबन्दी 

बझाङ: नेपाल कम्युनिस्ट पार्टीले नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रमा तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बझाङ ले पटक-पटक बिधुत कार्यालयमा गएर बिधुत प्रसारण लाइन मर्मत तथा बिस्तारमा सुझाव सल्लाह दिँदा पनि लापरवाहि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

विद्युत प्राधिकरणको लापरबाहीका कारण शनिवार केदारस्युँ गाउँपालिकाका राम भण्डारीको करेन्ट लागेर मृत्यु भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेको हो । घटना प्रति खेद सहित दोषीलाई कारबाही गरी पिडित लाई उचित क्षतिपूर्ति दिन सम्वन्धित निकाय लाई दवाव स्वरूप जिल्ला बिधुत कार्यालय बझाङमा तालाबन्दी गरिएको बिज्ञप्तीमा भनिएको छ ।

विद्युत प्राधिकरणको कार्यालयमा टाँसिएको विज्ञप्ती 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।