नेभिगेशन
समाज चित्र

बझाङमा बाख्रा चराउने क्रममा भीरबाट लडेर बोहरा गम्भीर घाईते

बझाङमा भीरबाट लडेर एकजना गम्भीर घाईते भयका छन  । बाख्रा चराउने क्रममा केदार स्यु गाउँपालिका वडा नम्वर ८ लोतु मण्डेलगाउ का धन ब बोहरा गम्भीर घाईते भयका छन । अन्दाजी ५० बर्षिया बोहरा आईतबार दिउसो बाख्रा चराउने क्रममा पारीमेला भीरबाट लडेर करिब ५० मिटर तल खसेको उनका आफन्तन हरीश बोहरा ले बताउनुभयो ।

बोहराको  खुट्मा गम्भीर चोट लागेकोर उपचारकालागी जील्ला अस्पताल बझाङ ल्याउदै गरेको आफन्त बोहराले जयपृथ्वी एफ .एम नेटवर्क लाई जनकारी दीनुभयो 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।