नेभिगेशन
समाज चित्र

राष्ट्रिय परिचयपत्र छापिएर आएपछि बझाङमा वितरण सुरु

बझाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण पेस भएकाहरूको राष्ट्रिय परिचयपत्र छापिएर आएपछि जिल्ला प्रशासन कार्यालय वितरण गर्न सुरु गरेको हो ।


जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको आज एक सूचना मार्फत जानकारी गराएको छ। राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै कार्यालयमा हुनुपर्ने भएको छ ।


राष्ट्रिय परिचयपत्र छापिएर आएकाहरूको मोबाइल नम्बरमा एसएमएस (SMS) आउने र एसएमएस आएकाहरूले आवेदन दर्ता भरपाई सहित स्वयम् जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेसनमा गएर बुझिलिन सकिने सूचनामा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।