नेभिगेशन
खेल

बझाङ शिलदेवी मेला : भोलीदेखि भलिबल सुरु हुने, सम्पूर्ण तयारी पुरा

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले शिल्देवी मेलाको अवसरमा आयोजना गरेको पालिका स्तरिय मदन आश्रित स्मृति महिला, पुरूष भलिबल कार्यत्रम भोली उद्घाटन गरिने भएको छ । 

शिल्देवी मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगीता भोलीदेखि सुर्मादेवी मन्दिर पछाडिको खेतमा सुरू हुने भएको हो ।

बजारमा कार्यक्रम नहुने तथा स्थगित भएको भनेर भ्रम परेको हुँदा भ्रममा नपर्न नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अध्यक्ष नरेन्द्र बहादुर दौल्यालले आग्रह गर्नुभयो । आज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र भोली बिहान कार्यक्रमको उद्घाटन हुने अध्यक्ष दौल्यालले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।