नेभिगेशन
खेल

दुर्गाथलीमा यही कात्तिक १८ गतेबाट क्रिकेट प्रतियोगिता

बझाङको दुर्गाथली गाउँपालिकामा क्रिकेट प्रतियोगिताको हुने भएको छ । डाइनामिक डेब्लोमेन्ट युथक्लब दुर्गाथली गाउँपालिका -१ जुजीले खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।

चाडपर्वलाई लक्षित गरि 'राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद' भन्ने मूल नाराका साथ क्रिकेट प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ८५ हजार ५ सय १८ रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र र द्धितिय पुरस्कार ४० हजार ५ सय १८ रुपैयाँ नगद सहित टफी प्रमाणपत्रको व्यवस्था गरिएको छ । भने टिम दर्ता शुल्क ४ हजार ५ सय १८ रुपैयाँ तोकिएको छ । त्यस्तै म्यान अफ द सिरिज ५ हजार ५ सय १८ , बेष्ट बलर ५ हजार ५ सय १८ , बेष्ट ब्याटम्यान ५ हजार ५ सय १८ का साथै आकर्षक ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

टिम दर्ता समय यही १७ गतेसम्म रहेको छ भने,प्रतियोगिता १८ गतेबाट जुजीमा सुरु हुने छ । प्रतियोगिता यलबी डब्लु बाहेक अरु सबै आइसीसी अनुसारको नियममा खेलाइने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।