नेभिगेशन
खेल

त्रिकोणात्मक शृंखलाः हङकङविरुद्ध नेपाल ब्याटिङमा

 त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टोली नेपालले हङकविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा  बिहान ११ सुरु हुने खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा नेपालले युएईलाई सात तथा दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात तथा दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

यता, हङकङ भने अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा छ ।

यही खेलमार्फत प्रतिश जिसीले नेपाली क्रिकेट टोलीका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् ।

आइसिसी ट्वान्टी-२० विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक शृंखलाको आयोजना गरेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप खेल
नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

 नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा नि:शुल्क हेर्न पाइने

आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।
क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

क्यानडालाई हराउँदै आयोजक अमेरिकाले विजयी शुरुवात गर्‍यो

आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।