नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ५ वर्ष पछि प्रकाउ


बझाङ : बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको मस्टा गाउँपालिका वडा न. १ कोटदेबलका ३८ वर्षिय डम्मर बोहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक दिपेस चौधरीले बताए ।

जिल्ला अदालतले २०७५ चैत ४ गते बोहोरालाई जबरजस्ती करणी मुद्दामा दोसि ठहर गरेर तिन बर्ष कैद सजाय तोकेको थियो । बोहोरा अदालतको फैसलापछि २०७५ चैत १२ गते देखि फरार रहेका थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा गत शुक्रबार अर्थात असोज १२ गते पक्राउ गरेर हिजो आइतबार जिल्ला अदालत बझाङमा पेस गरेको छ । अदालतले तोकेको कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...