नेभिगेशन
सुदूरपश्चिम

छबिस पाथिभेरा गाउँपालिका -७ बुडखोरिका एक पुरुष बैतडीमा मृत फेला

बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ बुडखोरिका एक पुरुष बैतडीमा मृत फेला परेका छन् ।  अन्दाजी ३३ वर्षीय हिक्मत धामी बैतडीमा मृत  भेटिएका हुन् ।

गए राती साढे २ बजेको समयमा दशरथचन्द नगरपालिका -८ झुलाघाँट स्थित बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत फेला परेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अहिले उनका आफन्तलाई खबर गरेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले  बताएको छ । धामी भारतको अलमोडमा काम गर्दै आएका थिए ।  दसैँ तिहार नजिकिएसँगै उनी घर फर्किंदै थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...