नेभिगेशन
सुदूरपश्चिम

बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता

बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता भएका छन् । आज दिउँसो अन्दाजी १ बजेको समयको केदारस्युँ गाउँपालिकाको देउरा बजारबाट डोटी घर फर्किने क्रममा बगेर डोटी सायल गाउँपालीका वडा नं. १ पुजारी गाउँका ३५ वर्षीय कालीभान पुजारा बेपत्ता भएका हुन् ।

केदारस्युँ गाउँपालिकाको देउरास्थित सेती नदि र कालंगा नदिको दोभानमा पानी खान जानेक्रममा चिप्लीएर पुजारा बेपत्ता भएका जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ । बेपत्ता पुजाराको खोजी कार्य भईरहेको प्रहरिले बताएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...