नेभिगेशन
सुदूरपश्चिम

सुनकुडा नमुना क्याम्पस र सुनकुडा माविको परिसरमा बृक्षारोपण

बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित सुनकुडा नमुना क्याम्पस र सुनकुडा माध्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीको आयोजनामा क्याम्पस र विद्यालयको परिसरमा सोमबार वृक्षारोपण गरिएको हो ।

जलवायु परिवर्तन तथा पहिरो रोकथाम र नियन्त्रणका लागि वृक्षारोपण गरिएको बताइएको छ । सोमबार (आज) क्याम्पस, विद्यालय परिसर र पहिरो गएको स्थानमा रेडक्रसका प्रतिनिधि, सोही वडाका वडाध्यक्ष हरिश्चन्द्र ज‍ोशी, गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल, क्याम्पस प्रमुख र विद्यार्थीहरूको उपस्थितिमा वृक्षारोपण गरिएको जनाएको छ ।

क्याम्पस विद्यालय परिसर र पहिरो गएको स्थानमा कपुर धुपिसल्ला ,टुडी , लगायतका बोटहरू वृक्षारोपण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...