नेभिगेशन
सुदूरपश्चिम

बझाङमा माइतीघर जान्छु भनी हिडेकी महिला बेपत्ता, ४ बालबालिकाको बिचल्ली

बझाङमा एक महिला बेपत्ता भएकी छन् । जिल्लाको मष्टा गाउँपालिका–५ घर भएकी मिना बुढा बेपत्ता भएकी हुन् । बुढा यही भदौ ७ गते बिहान ८ बजे तिर माइतीघर जान्छु भनेर घरबाट हिडकी थिइन् ।

उहाँ आजसम्म सम्पर्कमा नआएको र माइतीघरमा सम्पर्क गर्दा पनि नभेटाएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ बेपत्ता हुँदा घरमा रहेका ४ जना बालबालिकाको बिचल्ली भएको छ ।

यदि कसैले उहाँलाई भेटे वा देखेमा नजिकैको प्रहरीको कार्यालय अथवा 9843332785, 9822110636, 9868534756 र 9812620869 मा सम्पर्क गरिदिन आफन्तको आग्रह छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...