नेभिगेशन
सुदूरपश्चिम

सर्पको टोकाइबाट बैतडीको सिगासका पदम भारतको दिल्लीमा अस्ताए

बैतडीको सिगास गाउँपालिका घर भएका एक पुरुषको भारतको दिल्लीमा निधन भएको छ । जिल्लाको सिगास गाउँपालिका -६ थलाकाँडा (ठुलसैनी) घर भएका पदम सिह धामीको रोजगारीको शिलशिलामा भारतको दिल्लीमा निधन भएको हो । 
विगत ३ वर्ष देखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका पदम सिह धामीको सर्पको टोकाइबाट निधन भएको त्यहा स्थित सिगास - ६ का स्थानिय दीपेन्द्र धामीले जानकारी दिनुभएको छ । सुतिरहेको बेला एक्कासी सर्पको टोकाइबाट बाट ज्यान गएको उहाँले बताउनुभयो । 

मृतक पदम सिह धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन् ‌ ‌। रोजगारीको शिलशिलामा परिवारको सपना बोकेका पदम सिह धामी समग्र गाउँ सहित परिवार शोकमा डुवेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...