नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारले बझाङको साइपाल क्षेत्र विशेष कार्यक्रम सञ्चालन गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले बझाङको साइपाल क्षेत्र विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बझाङको साइपाल क्षेत्र विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको हो ।

अर्थमन्त्री शाहीले कृषि तथा पशुपन्क्षी कार्यक्रम शिर्षक अन्तर्गत दार्चुलाको ब्याँस, बझाङको साइपाल क्षेत्र, बाजुराको कुन्ना क्षेत्र र कैलाली र कञ्चनपुरको थारु समुदाय लक्षित विशेष कार्यक्रम सञ्चालन गर्न ३ करोड बजेट विनियोजन गरिएको बजेट बक्तव्य मार्फत बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...