नेभिगेशन
सुदूरपश्चिम

बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

बझाङ : बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सर्जन बहादुर बोहोराको निधन भएको छ । ४१ वर्षीय वडाध्यक्ष बोहराको बुधबार राती आफ्नै निवासमा निधन भएको उहाँका भाई राजेन्द्र बहादुर बोहोराले जानकारी दिनुभयो

पहिले देखि नै मुटु सम्बन्धि रोगहबाट पिडित बोहरालाई केहिदिन अघि उपचारको लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो ।

उहाँ २०७९ साल वैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...