नेभिगेशन
सुदूरपश्चिम

बझाङ घर भएकी एक किशोरीको भारतमा भिरबाट लडेर मृत्यु

 बझाङ :  बझाङ घर भएकी एक कशिोरीको भारतमा भरिबाट लडेर मृत्यु भएको छ । जल्लिाको छबसि पाथीभेरा गाउँपालकिा वडा नं। ६ लेक गाउँकी १९ बर्सयिा हर्कला बुढाको भारतको उत्तराखण्डको केदारनाथमा घाँस काट्ने क्रममा भरिबाट लडेर मृत्यु भएको हो ।

मृतक बुढाको आज शनविार दउिँसो १२ बजेको समयमा केदारनाथ भरिमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै उनको मृत्यु भएको पारविारकि स्रोतले बताएको छ । बुढा भरिबाट करबि १ सय मटिर तल खसेकी बताइएको छ । उनी एक महनिा अगाडी रोजगारीका लागी गाउँका स्थानीय सँगै भारत गएकी थइिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...