नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक किशोर मृत फेला

बझाङ : बझाङमा एक किशोर मृत फेला परेका छन्। जिल्लाको सुर्मा गाउँपालिका–२ पटुरीका १८ वर्षीय किसन बोहरा मृत फेला परेका हुन्।

मंगलबार दिउँसो सोही गाउँपालिका–१ दौलिचौरतर्फ घुम्न जान्छु भनि गएको र रातीसम्म घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। 

मानसिक अवस्था असन्तुलित भएका बोहोरा खोजि गर्ने क्रममा वडा नम्बर २ पानीपारा खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेको जिल्ला  प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेश अवस्थीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...