नेभिगेशन
सुदूरपश्चिम

बझाङमा विद्युत पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु 

 बझाङ : बझाङमा पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका वडा नम्बर १ डुडिलका अन्दाजी ५१ वर्षीया उजलीदेवी बोहरा रहनुभएको छ ।

शनिबार बिहान परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर तार पोलमा बसेको हुँदा करेन्ट प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङले जनाएको छ ।

हावाहुरी चलेकाले शुक्रबार डडेल्धुरा अवरुद्ध भएको र शनिबार बिहान विद्युत लाइन सुचारु गरेपछि डुडिलमा एक्कासी चट्याङ पर्दा बोहराले ज्यान गुमाउनु परेको वितरण केन्द्रको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...