जयपृथ्वी डेलीका लेखहरु
यात्रुहरूको शव जलेको अवस्थामा भेटियो : मुस्ताङका प्रजिअ
तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ सोमबार, जेठ १६, २०७९
दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोमबार, जेठ १६, २०७९
जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं
तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् । सोमबार, जेठ १६, २०७९
जहाज दुर्घटनास्थलमा उद्धार टोली पुग्यो
हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोमबार, जेठ १६, २०७९
केही ठाउँमा बिहानैदेखि वर्षा, यसपालि समयमा नै मनसुन भित्रने अनुमान
मधेस प्रदेश र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । सोमबार, जेठ १६, २०७९
हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोमबार, जेठ १६, २०७९
अब ६८ वर्षमै वृद्धभत्ता‚साउनदेखि लागू हुने
अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । आइतबार, जेठ १५, २०७९
सरकारले ल्यायो किसान पेन्सन योजना, किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गर्ने
सरकारले किसान पेन्सन योजना अघि सारेको छ । आइतबार, जेठ १५, २०७९
बेपत्ता विमान खोजीका लागि मौसम बाधक, हेलिकप्टर उड्न सकेन
तारा एयरको बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ । आइतबार, जेठ १५, २०७९
अपडेट : तारा एयरको विमान मुस्ताङको टिटीमा दुर्घटना भएको आशंका, यी विमानमा सवार हुन् १६ नेपाली र ६ विदेशी (नामहसहित)
पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार, जेठ १५, २०७९
अपडेटः ताराको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहीन
पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार, जेठ १५, २०७९
सम्पर्क बिहीन भएको तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि
आइतबार, जेठ १५, २०७९