जयपृथ्वी डेलीका लेखहरु
जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी काम गर्छु : प्रजिअ पाण्डे
जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताए मंगलबार, माघ १७, २०७९
प्रहरीको गोली लागेर भारतको ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु
प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । सोमबार, माघ १६, २०७९
सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना : अन्य प्रदेशमा घाम लाग्ने
सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ। सोमबार, माघ १६, २०७९
भूकम्प आउने गलत हल्लाले हुम्ला, मुगु र बाजुराका स्थानीय रातभर घरबाहिर
भूकम्प आउने गलत हल्ला फैलिएपछि हुम्ला, मुगु र बाजुराका केही स्थानीयहरु रातभर घरबाहिर बसेका छन् । सोमबार, माघ १६, २०७९
आज सहिद दिवस मनाइँदै
आज माघ १६ गते । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि... सोमबार, माघ १६, २०७९
रवि लामिछानेको सांसद् पद खारेज, उपप्रधान र गृहमन्त्री हुन अयोग्य
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ । शुक्रबार, माघ १३, २०७९विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने
१ माघ, पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । आइतबार, माघ १, २०७९
दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउनै तीन घण्टा लाग्यो, उद्धारको काम चल्दै
पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा उद्धारको काम भइरहेको छ । अप्ठ्यारो खोँच र मान्छेको भिडले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ... आइतबार, माघ १, २०७९
विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले... आइतबार, माघ १, २०७९
बझाङको धार्मिकस्थल तपोवनमा स्नान गर्नेको घुइँचो
बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ। आइतबार, माघ १, २०७९
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट सुदूरपश्चिम र प्रदेश १ को विजयी सुरुवात
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ। प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित... शनिबार, पुस ३०, २०७९
यस्तो छ सुदूरपश्चिमका मुख्यमन्त्री रावलको जीवनी
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भए। बिहीबार, पुस २८, २०७९